भ्याक्सिन ल्याऊ!

नेपाल सरकारले कोभिड-१९ बिरुद्धको खोप (भ्याक्सिन) आपूर्तिका लागि गरेको ढिला-सुस्ती प्रति सरकारलाई दबाब दिनका साथै सम्पूर्ण नेपाली नागरिकमा खोप बारे जनचेतना फैलाउन यस 'भ्याक्सिन ल्याऊ!' अभियानको सुरुवात गरिएको हो। यस अभियानसंग जोडिन सम्पूर्णमा आग्रह गर्दछौ।